रोयल एनफिल्डले कमेडियन सन्दीप चेत्रीलाई ब्रान्डको ‘अफिसियल फेस’ नियुक्त गर्यो

काठमाडौं, २२ अक्टोबर २०२५ — रोयल एनफिल्ड नेपालको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले लोकप्रिय कमेडियन तथा सार्वजनिक व्यक्तित्व सन्दीप चेत्रीलाई ब्रान्डको नयाँ आधिकारिक 'फेस अफ रोयल एनफिल्ड' नियुक्त गरेको छ। कम्पनीले यो साझेदारी…