ZTE ले नेपालमा नुबिया नियो ३ जीटी ५जी स्मार्टफोन सार्वजनिक गर्यो

२० अक्टोबर २०२५, काठमाडौं — ZTE कर्पोरेसनले नेपालमा ZTE नुबिया नियो ३ जीटी ५जी स्मार्टफोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ। गेमिङ प्रेमीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यो स्मार्टफोनले सस्तो मूल्यमा शक्तिशाली प्रदर्शन, चाँडो गति…