नेपालले एसियाली प्रविधि पुरस्कारमा उत्कृष्टता हासिल गर्यो

काठमाडौं, १५ नोभेम्बर २०२५ - नेपालको बढ्दो प्रविधि क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता मिलेको छ। ताइवानको ताइपेईमा नोभेम्बर १०-१२ मा आयोजित एएसओसीआईओ डिजिटल सम्मिटमा सात प्रमुख नेपाली प्रविधि संस्थाहरूले प्रतिष्ठित एएसओसीआईओ पुरस्कार २०२५ प्राप्त गरेका छन्।एसियाली-ओसियानियन कम्प्युटिङ…