सनिमा बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, ७.३७ प्रतिशत नगद लाभांश घोषणा

२० अक्टोबर २०२५, काठमाडौं। सनिमा बैंक लिमिटेडले आइतबार, १९ अक्टोबर २०२५ मा आफ्नो २१ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) दिन स्वीकृत…